Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सरकारको बाल अदालत गठन गर्ने निर्णय

सरकारको बाल अदालत गठन गर्ने निर्णय

  • काठमाडौँ । सरकारले भक्तपुर जिल्लामा बाल अदालत गठन गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभएको हो ।

    सञ्चारमन्त्री गुरुङका अनुसार बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३० बमोजिम काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्ला अदालतको बाल इजलासबाट हेरिने मुद्दाको प्रादेशिक क्षेत्राधिकार रहने गरी भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय भएको छ ।

    उक्त बाल अदालत २०८२ साल वैशाख २ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको उहाँको भनाइ छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij