Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

भारतमा काठद्वारा निर्मित मचान खस्दा पाँचजनाको मृत्यु

भारतमा काठद्वारा निर्मित मचान खस्दा पाँचजनाको मृत्यु

  • काठमाडौं ।  भारतको उत्तर प्रदेशमा पर्ने बागपतको बडौतमा जैन समुदायको ‘लड्डु महोत्सव’ मा काठद्वारा निर्मित मचान खस्दा पाँचजनाको मृत्यु भएको छ ।

    images
    images
    images

    बागपतका डिस्ट्रिक मजिस्टेट (डीएम) अस्मिता लालले मचान खस्दा पाँचजनाको मृत्यु भएको पुष्टि गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

    समाचारअनुसार २० जना गम्भीर घाइते भएका छन् । मचान खस्दा ५० भन्दा बढी श्रद्धालु च्यापिएको बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij