
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभियन्ता आशिका तामाङलाई १० हजार धरौटीमा छोडेको छ, तर उनलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
जिप्रका काठमाडौंले छोडेलगत्तै भक्तपुर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
गौशालाबाट पक्राउ परेका आशिकालाई भक्तपुरको जगातीस्थित प्रहरी वृत्त पुर्याइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij