
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । कैलालीमा छाउगोठभित्र सुतिरहेकी महिलामाथि बाघले आक्रमण गरेको छ ।
जिल्लाको मोहन्याल गाउँपालिका-७ कुइनेमा आइतबार राति अन्दाजी १०ः३० बजेको समयमा ४५ वर्षीया सरस्वती बिटालुलाई बाघले घाइते बनाएको हो ।
छाउगोठ वरपरका मानिसहरूले होहल्ला गरेपछि बाघ भागेको थियो । उनी सामान्य घाइते छिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij