Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । ठमेलको एक होटलमा युवती मृत फेला परेकी छन् ।
ड्रंकेन इन गेस्ट हाउसको कोठा नम्बर २०२ मा रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ मृत फेला परेकी हुन् ।
मृत्युको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij