Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सुनचाँदीको भाउ घट्यो, प्रतितोला कति ?

सुनचाँदीको भाउ घट्यो, प्रतितोला कति ?

  • काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको हो ।

    शुक्रबार छापावाल सुन तोलामा १ लाख ६० हजार ६ सय रुपैयाँ रहेकोमा आइतबार घटेर १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    यता, चाँदी तोलामा १५ रुपैयाँ घटेको छ । यसअघि तोलामा १ हजार ८ सय ८० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय ६५ रुपैयाँ पर्नेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij