Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

ललितपुर किटाचौरमा लागेको डढेलो नियन्त्रणमा

ललितपुर किटाचौरमा लागेको डढेलो नियन्त्रणमा

  • काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-२ को किटाचौर क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । बिहीबार साँझबाट लागेको डढेलो नियन्त्रणका लागि स्थानीय र सरकारी निकायका प्रतिनिधिहरू परिचालित भएका थिए । 

    images
    images
    images

    fire-godawari-81-10-11-(6).jpg

    सो डढेलो नियन्त्रणका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र स्थानीयहरु परिचालित भएका थिए । सालको रूख भएको विष्टछाप सामुदायिक वनमा बिहीबारदेखि आगो शुरू भएको स्थानियले जानकारी बताए ।

    fire-godawari-81-10-11 (4).jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij