Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

नर्भिक अस्पतालमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’

नर्भिक अस्पतालमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’

  • काठमाडौँ । नर्भिक इन्टरनेशनल अस्पतालमा दुवै घुँडाको सफल प्रतिस्थापन शल्यक्रिया नी रिप्लेसमेन्ट सर्जरी गरिएको छ ।

    images
    images
    images

    अस्पतालका कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा.प्रवीण नेपाल नेतृत्वको टिमले रौतहटको चन्द्रपुर ९ की खिलकुमारी देवकोटाको दुवै घुँडाको प्रतिस्थापन शल्यक्रिया गरेको हो ।

    दुवै घुँडा दुखेर अस्पताल आउनु भएकी देवकोटाको पहिलो घुँडाको शल्यक्रिया गरेको ७ दिनमा अर्को घुँडाको शल्यक्रिया गरिएको हो ।

    प्रतिस्थापन शल्यक्रियामा संलग्न डा नेपालले बिरामीको अवस्था राम्रो रहेको र राम्रोसँग हिड्न सक्ने भएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij