
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । गायिका समीक्षा अधिकारीले श्री एयरलायन्सबाट आफूले धोका पाएको गुनासो गरेकी छन् । एयरलायन्सले समयमा नै उडान नगर्दिँदा आफ्नो कार्यक्रमनै छुटेको उनको गुनासो छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij