Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

टिकटक किन्न तयार छु : मिस्टर बिस्ट

टिकटक किन्न तयार छु : मिस्टर बिस्ट

  • काठमाडौं । चिनियाँ स्वामित्वको विश्वको चर्चित भिडियो एप टिकटक किन्न आफू तयार भएको मिस्टर बिस्टले बताएका छन् ।

    जिम्मी डोनाल्डसन औपचारिक नाम भएका विश्वका चर्चित सामाजिक सञ्जालका अनुसार मिस्टर बिस्टले आफूलाई धेरै खर्बपतिहरुले टिकटक जोगाउन सहयोग गर्न चाहेको बताएका छन् ।

    टिकटकलाई अमेरिकाले टिकटक अमेरिकी कम्पनीलाई बेच्न/नबेच्ने बन्द गर्नलाई यही जनवरी १९ सम्मको समय दिएको छ । त्यो समय सकिन एक हप्ता भन्दा थोरै समय भएको अवस्थामा बिस्टले यस्तो दाबी गरेका हुन् ।

    डोनाल्ड ट्रम्पले शपथ लिने अघिल्लो दिनमा मात्रै बन्द गर्न लागिएको टिकटकको बन्द वा बिक्री रोक्नको लागि अमेरिकी सर्वोच्च अदालतको आदेश वा अमेरिकी कम्पनीहरूको खरिद प्रमुख कारक बन्न सक्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij