Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक

सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक

  • काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको हो ।

    images
    images
    images

    आज छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    पछिल्ला केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ । आइतबार पनि सुन प्रतितोला १ हजार ६०० रुपैयाँले मूल्य बढेको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको महासङ्घले जनाएको छ । आज चाँदी तोलामा १ हजार ८६० रुपैयाँले कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij