Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

शेयर बजारमा पहिरो

शेयर बजारमा पहिरो

  • काठमाडौं । आइतबार शेयर बजारमा पहिरो गएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से २५.४१ अंकले घटेर २६०९.६७ विन्दुमा आएको छ ।

    images
    images
    images

    आज नेप्से ०.९६ प्रतिशतले घट्दा ३ अर्ब ९९ करोड ८० लाख रुपैयाँ बराबरको ८० लाख २१ हजार ६३१ कित्ता शेयर कारोबार भएको छ । आज ४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

    ६ वटा कम्पनी शेयर मूल्य भने स्थिर हरेको छ । आज ३०१ वटा कम्पनी कारोबार आउँदा ४६ हजार ६१४ पटक शेयर किनबेच भएको छ । आज १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij