
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नहरमा डुबेर युवकको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका १९ बस्ने २७ वर्षीय अर्जुन मुसारको सोही ठाउँस्थित नहरमा डुबेर शनिबार साँझ मृत्यु भएको हो ।
डुबेर अशक्त भएका उनको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij