
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लि. का सेयरधनीहरूको यस वर्ष हात खाली हुने भएको छ ।
पुस २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्क पठाउने निर्णय पनि गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij