
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक १८.१४ अंकले घटेको छ । शून्य दशमलव ६८ प्रतिशतले घटेर २६३५.०९ बिन्दुमा बन्द भएको छ ।
आज ५५ कम्पनीको मूल्यो बढ्यो भने १८० कम्पनीको मूल्य घट्यो । ७ कम्पनीको मूल्य स्थिर रह्यो ।
कुल ७३ हजार ३ सय ९ पटकको सेयर किनबेचबाट ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ । आज १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच भए ।
कुल १३ उपसमूहमध्ये होटल तथा पर्यटन मात्रै बढ्यो । अन्य सबै उपसमूहहरु घट्यो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij