Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कांग्रेस नेता कोइराला बेलायत प्रस्थान

कांग्रेस नेता कोइराला बेलायत प्रस्थान

  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला बेलायत प्रस्थान गरेका छन्। उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    images
    images
    images

    कोराइलाले बेलायती सदन वेस्ट मिनिस्टरको कार्यक्रममा सम्बोधन गर्ने छन् । सम्बोधन जनवरी १३ अर्थात पुस २९ मा हुने भएको छ ।

    बेलायतसरकारको एशिया मामलाका विदेश राज्यमन्त्री क्याथराइन वेष्ट तथा उद्योग व्यापार क्षेत्रका मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा उनी बेलायत गएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij