Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

५० किलो गाँजा ‌टाउकोमा ओसारपसार !

५० किलो गाँजा ‌टाउकोमा ओसारपसार !

  • काठमाडौं । टाउकोमा ५० किलो गाँजा ‌बोकेर ओसारपसार गरिरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति ९:३० बजे हरपतगञ्ज चोकबाट ५० मिटर पश्चिमपट्टी कुलोको बाटो हुँदै गाँजा ओसारपसार गरिरहेका ४० वर्षीय पारस यादव, ५२ वर्षीया मैनादिन मियाँ, ३६ वर्षीय अकवर मियाँ र ४५ वर्षीय शिव महतो पक्राउ परेका हुन् ।

    images
    images
    images

    निजहरूलाई नियन्त्रणमा लिई कानून बमोजिम तलासी लिदाँ ५० किलो गाँजा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए । उनीहरुलाईविरुद्ध​​​​​​​ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भैरहेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij