Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

काठमाडौं भित्रिए तरूल

काठमाडौं भित्रिए तरूल

  • काठमाडौं । माघेसंक्रान्ति नजिकिएसँगै काठमाडौंमा तरूलको माग बढ्न थालेको छ।

    images
    images
    images

    कालीमाटी फलफूल तथा तरकारी बजार लगायत विभिन्न ठाउँमा रहेका तरकारी मन्डिहरूमा विभिन्न जिल्लाबाट तुलनात्मक रूपमा अहिले बढी तरूल आउन थालेका छन्। माघे संक्रान्तिमा तरूल विशेष परिकार हो।

    images

    कालिमाटीसहित तरकारी बजारहरूमा तरूल किन्ने खुद्रा व्यापारी र ग्राहकहरूको भिड लाग्न थालेको छ। बुधबार कालिमाटीमा तरूलको भाउ ७० देखि ८० रूपैयाँ प्रतिकिलो छ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij