Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

दुई दिनदेखि स्थिर रहेको सुनको भाउ बढ्यो

दुई दिनदेखि स्थिर रहेको सुनको भाउ बढ्यो

  • काठमाडौं । नेपाली बजारमा दुई दिनदेखि स्थिर रहेको सुनको भाउ आज (बुधबार) भने बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images
    images
    images

    आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ ।

    यसअघि सोमबार र मंगलबार सुनको मूल्य स्थिर रहेको थियो । यी दुई दिन प्रतितोला १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

    यता आज चाँदीको मूल्य भने स्थिर रहेको महासङ्ले जनाएको छ । चाँदी तोलामा १ हजार ८३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij