Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

काठमाडौंमा घरको छतबाट एक जनाले फाले हाम

काठमाडौंमा घरको छतबाट एक जनाले फाले हाम

  • काठमाडौं । भूकम्पको धक्का महसुस भएपछि काठमाडौंमा एक जनाले घरको छतबाट हाम फालेका छन् । स्युचाटारस्थित डेढ तले घरको छतबाट एक पुरुषले हाम फालेको र उनी घाइते भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    नागार्जुन नगरपालिका-१० स्युचाटार बस्ने ती पुरूषले भूकम्पको डरले घरको छतबाट हाम फाल्दा दुवै खुट्टामा चोट लागेको र उनको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । आज बिहान चीनको सीमावर्ति क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७ रेक्टरस्केलको भूकम्प गएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij