Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

डिल्लीबजार सडक पेटीमा एक जना पुरुष मृत फेला

डिल्लीबजार सडक पेटीमा एक जना पुरुष मृत फेला

  • काठमाडौं । काठमाडौंको डिल्लीबजारमा एक व्यक्ति मृत फेला परेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार बिहान ८ बजेर ५ मिनेट जाँदा सडकमै बस्ने करिब ५५-६० वर्ष उमेरका पुरुष मृत फेला परेका हुन् । उनको वतन खुलेको छैन ।

    मृतकको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

    मृतकले कालो पाइन्ट, खैरो ज्याकेट र जुत्ता लगाएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij