Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

रितेश सिन्हा नेपाल एसबिआई बैंकको सञ्चालकमा नियुक्त

रितेश सिन्हा नेपाल एसबिआई बैंकको सञ्चालकमा नियुक्त

  • काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालकमा रितेश सिन्हालाई नियुक्त गरिएको छ ।

    images
    images
    images

    बैंक सञ्चालक समितिको पुष २१ गते बसेको बैठकको निर्णयले सिन्हालाई सञ्चालक पदमा नियुक्त गरिएको हो।

    images

    बैंकको संस्थागत शेयरधनी भारतीय स्टेट बैंक एसबिआई को तर्फबाट बैंकको प्रतिनिधित्व गर्दै आएका पिनाकी नाथ बनर्जीको स्थानमा सिन्हालाई सञ्चालकको रुपमा मनोनयन गरी पठाँउ बमोजिम रितेश सिन्हालाई सञ्चालक पदमा नियुक्त गरिएको बैंकले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij