
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं : आइतबारका लागि नेपाली बजारमा सुनको मूल्य सार्वजनिक भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य सार्वजनिक गरेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij