Aug 27 2025 | २०८२, भदौ ११ गते
काठमाडौं : हात्तीसारस्थित जय नेपाल हलको अगाडी बिजुलीको पोलमा आगलागी भएको छ आज बिहान करिव ७:३० बजे बिजुलीको तारबाट एक्कासी आगोलागी भएको हो । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको जनाइएको छ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij