Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

१४ वर्षीया किशोरी बलात्कार, आठ जना पक्राउ

१४ वर्षीया किशोरी बलात्कार, आठ जना पक्राउ

  • काठमाडौं । बर्दियामा १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न थप तीन आरोपित फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा १८ वर्षीय पाँच किशोरसहित तीन जना छन् । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–२ का २२ वर्षीय भरत बुद्धिराम डाँगी, २३ वर्षीय गोपालजंग शाह र १९ वर्षीय रवि चन्द रहेका छन् ।

    पटक–पटक बलत्कार गरेको पीडितको जाहेरीपछि उनीहरूलाई पक्राउ गरेर पाँच दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij