Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मेरो विहेको खबरले आफैँ चकित छु: पल शाह

मेरो विहेको खबरले आफैँ चकित छु: पल शाह

  • काठमाडौं । अभिनेता पल शाहले विवाह गर्न लागेको हल्ला यतिबेला सिने नगरीमा ब्याप्त छ । केहीले सञ्चारमाध्यमले माघमा उनको विहे हुन लागेको भनेर समाचार नै बनाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    यस विषयमा मुख खोल्दै पलले समाचारको खण्डन गरेका छन् । बिहेको खबरले आफैं चकित परेको उनको भनाइ छ ।

    AGNI GROUP

    सामाजिक सञ्जालमा पलले लेखेका छन्, ‘मेरो विहेको खबरले म आफैँ चकित छु । साथी भाईहरुले गर्नु भएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरुलाई स्पष्ट होस यो खबरमा कुनै सत्यता छैन ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट