Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

रविलाई चितवन पुर्‍याइयो

रविलाई चितवन पुर्‍याइयो

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौंबाट चितवन पुर्‍याइएको छ । सहकारी ठगीमा मुछिएर अनुसन्धानका क्रममा रहेका उनलाई आज (मंगलबार) बयानका लागि चितवन लगिएको हो ।

    images
    images
    images

    लामिछानेलाई जहाजमार्फत चितवन लगिएको थियो । उनलाई करिब बिहान सवा १० बजेतिर चितवन पुर्‍याइएको हो ।पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेको सोमबार काठमाडौंमा बयान सकिएको थियो ।

    सहकारी ठगीमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट मुद्दा चलाइएका उनको बयान तीन दिनमा सकिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij