Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

ब्युटी फिल्टर बन्द गर्दै टिकटक !

ब्युटी फिल्टर बन्द गर्दै टिकटक !

  • काठमाडौं । टिकटकले किशोरावस्थाका युवा-युवतीका लागि ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।

    १८ वर्षभन्दा कम उमेरका युवा-युवतीले आँखा तथा ओठ ठूलो बनाउने र छालाको टोन परिवर्तन गर्न सक्ने फिल्टरमा टिकटकले प्रतिबन्ध लगाउने भएको हो ।

    वास्तविकताभन्दा फरक स्वरुप देखाउने फिल्टरले किशोरकिशोरी आफ्नो शरीर एवं अनुहारलाई लिएर असन्तुष्ट हुने र मानसिक स्वास्थ्य बिग्रिने समस्या बढेको भन्दै टिकटकले उक्त फिचरमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij