Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

काठमाडौंमा भुकम्पको धक्का, राजधानीबासी त्रसित

काठमाडौंमा भुकम्पको धक्का, राजधानीबासी त्रसित

  • काठमाडौं । गत विहीबार मध्यराती काठमाडौंको कीर्तिपुर आसपास भुकम्पले धक्का दिएको छ ।
    गएराति पौने ११ बजे भुकम्पले धक्का दिएपछि राजधानीबासी त्रसित बनेका थिए । भुकम्प गएलगत्तै सामाजिक सञ्जालमा भुकम्पको धेरै चर्चा भएको थियो ।

    images
    images
    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा धेरै ठूलो भुकम्प भने गएको थिएन । २.६ म्याग्निच्युड मापन भएको केन्द्रले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij