Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय क्षेत्रको भाडादर घटायो

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय क्षेत्रको भाडादर घटायो

  • काठमाडौं । नेपाल एअरलाइन्सले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिन थालेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गर्दै न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिएको हो ।

    images
    images
    images

    भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा छुट घोषणा गरिएको निगमले जनाएको छ ।

    दिल्ली, मुम्बई र बैंगलोरमा प्रतिटिकट २ हजार ५ सय तथा दोहो, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका लागि प्रतिटिकट ५ हजार रुपैयाँसम्म छुट दिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij