Jul 21 2025 | २०८२, साउन ५ गते
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएका छन् । पुर्व राजा ज्ञानेन्द्रले बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पुजा कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जानकारी दिएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij