Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

वायु प्रदुषणका कारण भारतमा विद्यालयहरू बन्द

वायु प्रदुषणका कारण भारतमा विद्यालयहरू बन्द

  • काठमाडौं । भारतको राजधानी देहली क्षेत्र र वरपरको वायु प्रदुषणका कारण विद्यालयहरु बन्द गरिएको छ । विद्यार्थीलाई घरबाटै अनलाइनबाट शिक्षा दिन शुरु गरिएको हो । केही दिनदेखि शहर गम्भीर वायु प्रदुषणसँग लडिरहेको छ ।

    images
    images
    images

    शहर र बाहिरी इलाकामा प्राथमिक र माध्यमिक विद्यालयहरू सावधानीका रूपमा बन्द गरिएका छन् ।

    शहरका दुई ठूला विश्वविद्यालयहरूले खराब हावाको गुणस्तरलाई ध्यानमा राख्दै सबै कक्षाहरू अनलाइन सञ्चालन गर्ने निर्णय गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij