
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको टोली विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई आफ्नो गुडविल एम्बेस्डर नियुक्त गरेको छ ।
आइतबार विराटनगरले राईलाई नियुक्त गरेको हो जनाएको हो । नियुक्त भएपछि राईले क्रिकेटले सबैलाई जोडेको बताए । उनले आफूले पनि क्रिकेट बुझ्न थालेको बताए ।
विराटनगरमा नेपाली राष्ट्रिय टोलीका सन्दीप लामिछाने मार्की खेलाडी र मुख्य प्रशिक्षकमा आयरल्याण्डका पुर्व क्रिकेटर केबिन ओब्राइन छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij