
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । धनुषा र सिराहाको सीमामा बग्ने कमला नदीमा आज कात्तिक पूर्णिमा मेला लागेको छ । आज बिहानैदेखि कमला नदीमा स्नान गर्न आएका श्रद्धालुको भिड छ । यसलाई भूत मेला पनि भन्ने गरिन्छ ।
हिजो साँझदेखि नै विभिन्न गाउँबाट धामी–झाँक्रीसहित आएका स्थानीयहरु सिराहा र धनुषाको सिमानामा पर्ने कमलाको उत्तरवाहिनी, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वा लगायतका घाटमा पुगेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij