
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल हेर्न जाने दर्शकका लागि प्रहरी कडा सुरक्षा जाँच सुरु गरेको छ । त्रिपुरेश्वस्थित रंगशाला गेटमा प्रहरीले कडा सुरक्षा चेकजाच सुरु गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली समेत खेल हेर्न रंगशाला जाने भएपछि प्रहरी सुरक्षामा कडाई गरेको हो । आज नेपाल र बंगलादेशबिच प्रतिस्पर्धा हुँदैछ । खेल बुधबार ६ स् ३० बजेदेखि सुरु हुँदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij