Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

साफ वुमन्स च्याम्पियनसिप : भारतलाई पेनाल्टीमा पराजित गर्दै नेपाल फाइनलमा

साफ वुमन्स च्याम्पियनसिप : भारतलाई पेनाल्टीमा पराजित गर्दै नेपाल फाइनलमा

  • काठमाडौं  । साफ महिला च्याम्पियनसिप-२०२४ अन्तर्गत सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

    images
    images
    images

    आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो।  दुवै टिमले निर्धारित समयमा एक/एक गोल बराबरी गरेपछि खेल पेनाल्टी शुटआउटमा प्रवेश गरेको थियो ।

    साफ च्याम्पियनसिपमा राष्ट्रिय महिला टोलीको यो भारतमाथिको लगातार दोस्रो जीत हो। अब फाइनलमा बुधबार नेपाल र बंगलादेश भिड्ने भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij