Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौं । ललितपुर क्विन्सलाई हराउँदै कर्णाली यश्विजले एभरेष्ट महिला भलिबल लिगको उपाधि जितेको छ ।
शनिवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा भएको फाइनलमा ललितपुरलाई ३–२ को सेटले हराउँदै कर्णालीले उपाधि जितेको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij