Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

प्राइम बैंकले उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गर्ने

प्राइम बैंकले उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गर्ने

  • काठमाडौँ । प्राइम कमर्सियल बैंक लि. परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१  लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

    images
    images
    images

    २०८१ साल असोज ११ गते शुक्रवार र १२ गते शनिवार देशमा भएको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको भन्दै बैंकले कोषमा सहयोग गरेको हो । अकल्पनीय घटनाप्रति बैंक परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij