Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

बुधबारदेखि पुनः वर्षाको सम्भावना

बुधबारदेखि पुनः वर्षाको सम्भावना

  • काठमाडौं । बुधबारदेखि पानी पर्ने क्रम फेरि सुरू हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारदेखि फेरि दुई दिन लगातार झरी परे पनि शुक्रबार र शनिबारको जस्तो भयानक हुने अवस्था नदेखिएको मौसमविद्हरुले बताएका छन् ।

    images
    images
    images

    यस वर्ष मनसुन लम्बिने देखिएको छ । नेपालबाट असोज १६ (अक्टोबर २) मा मनसुन बाहिरिनुपर्नेमा केही दिन लम्बिने संकेत देखिएको मौसमविद्ले बताएका छन् । फुलपातीपछि मात्रै नेपालबाट मनसुन बाहिरिन सक्ने बताइएको छ । मनसुन लम्बिने संकेत देखिइसकेकाले दसैंमा पनि पानी पर्ने सम्भावना छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij