Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एलए एफसीले जित्यो युएस ओपन कपको उपाधि

एलए एफसीले जित्यो युएस ओपन कपको उपाधि

  • काठमाडौँ । एलए एफसीले युएस ओपन कपको उपाधि जितेको छ । विहिबार सम्पन्न फाइनल खेलमा एलए एससीले स्पोर्टिंग केसीलाई ३-१ गोल अन्तरले पराजित गर्दै युएस ओपनको उपाधि जितेको हो ।

    images
    images
    images

    एलए एफसीका लागि ओलिभर जिराउड ओमार काम्पोस र केई कामराले एक एक गोल गरेका थिए । त्यस्तै स्पोर्टिंग केसीका लागि एक गोल एरिक थोमीले गरेका थिए ।

    एलए एफसीले पहिलो पटक युएस ओपन कपको उपाधि जितेको हो ।
         

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij