Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

रोनाल्डो बिना अल नासर विजयी !

रोनाल्डो बिना अल नासर विजयी !

  • काठमाडौं । अल नासर किंग कप अफ च्याम्पियन्सको राउण्ड १६ मा पुगेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा अल नासरले अल हाजमलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको राउण्ड १६ मा पुगेको हो ।

    अल नासरको जितमा साडियो माने र नवाफ बोउशालले एक एक गोल गरेका थिए । त्यस्तै अल हाजमका लागि बसिल योसेफ अल्सायालीले एक गोल गरेका थिए ।

    यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डोलाई भने आराम दिइएको थियो ।
     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij