Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

प्युठानमा क्रिकेट रौनक

प्युठानमा क्रिकेट रौनक

  • काठमाडौँ । सेभेन स्टार क्रिकेट क्लब बरौलाले फरच्युना हेल्थ केयर प्रालि को प्रायोजनमा क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । यो क्रिकेट प्रतियोगिता जिल्लाको अहिले सम्मकै ठुलो धन राशीको रहने आयोजकले जनाएको छ ।

    images
    images
    images

    ऐरावती गाउँपलिका-५ कुनौटामा आउँदो असोज २० गते देखि २४ गते सम्म हुने प्रतियोगिताले जिल्लामा खेलकूदको विकास गर्ने तथा स्थानियस्तरका खेलाडीहरुलाई आफ्नो कौशल देखाउन अवसर प्राप्त हुने सेवेन स्टारका क्याप्टेन लक्की आचार्यले अनलाइन पत्रिकालाई जानकारी दिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij