Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

बंगलादेशविरुद्धको पहिलो टेस्टका लागि भारतीय टिमको घोषणा

बंगलादेशविरुद्धको पहिलो टेस्टका लागि भारतीय टिमको घोषणा

  • काठमाडौं । भारतले बंगलादेशविरुद्ध खेल्ने पहिलो टेस्टका लागि टिमको घोषणा गरेको छ । 

    images
    images
    images

    भारतले सेप्टेम्बर १९ देखि बंगालदेशविरुद्ध २ खेलको टेस्ट सिरिज खेल्दै छ । पहिलको टेस्टका लागि भारतले १६ खेलाडीको टिम घोषणा गरेको हो ।

    images

    भारतीय टिममा रोहित शर्मा (कप्तान), यशाश्वी जैसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, ऋषव पन्त,  ध्रुव जुरेल, आर आश्विन, रविन्द्र जडेजा, अक्सर पटेल, कुलदीप यादव, मोहमद सिराज, आकाश दीप, जसप्रित बुमराह र यश दयाल रहेका छन् ।

    भारतले सेप्टेम्बर १९ देखि पहिलो र २७ देखि दोस्रो टेस्ट खेल्दै छ । त्यस्तै बंगलादेशको भारत टुरमा तीन खेलको टी-२० सिरिज पनि खेल्दै छ ।
          

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij