Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एनसेलले पलेशा र पेरिस पारालिम्पिक्समा खेल्ने नेपाली खेलाडीलाई सम्मान गर्ने

एनसेलले पलेशा र पेरिस पारालिम्पिक्समा खेल्ने नेपाली खेलाडीलाई सम्मान गर्ने

  • काठमाडौं । एनसेलले ऐतिहासिक पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धन र पेरिस पारालिम्पिक्समा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई सम्मान गर्ने भएको छ । एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरूप यो सम्मानको घोषणा गरेको हो ।

    images
    images
    images

    पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडीहरू तथा प्रशिक्षकहरूको सम्मान स्वरूप एनसेलले पलेशालाई १० लाख रुपैयाँ र अन्य सहभागी पारा खेलाडीहरू तथा प्रशिक्षकहरूलाई पनि थप कुल १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij