
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको अहिले भइरहेको सेमिफाइनलमा भुटानसँग भिडिरहेको नेपाल बराबरीमा फर्किएको छ ।
उनले एयर बलमा डीबक्सभित्रबाट हेडमार्फत गोल गरेका थिए । त्यसअघि भुटानका जेत्सुएन दोर्जेले ५५ औँ मिनेटमा गोल गरेका थिए । उनले डी बक्सबाहिरबाट फस्ट बार च्यापेर गरेको प्रहार गोल भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij