Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

पूर्वभारतीय क्रिकेटर सिंहको बायोपिक बन्ने !

पूर्वभारतीय क्रिकेटर सिंहको बायोपिक बन्ने !

  • काठमाडौं । पूर्वभारतीय क्रिकेटर युवराज सिंहको बायोपिक बन्ने भएको छ ।

    images
    images
    images

    सन् २०११ मा क्यान्सरजस्तो गम्भीर बिमारीसँग लड्दै टीम इन्डियालाई एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जिताएका सिंहको बायोपिक बन्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    बायोपिकमा सिंहको भूमिकाका लागि दुई अभिनेता दावेदार छन् । रणवीर सिंह र विक्की कौशल ।

    यता, आफ्नो बायोपिक बन्ने भएपछि सिंहले खुसी व्यक्त गरेका छन् ।

    ‘म निकै सम्मानित महसुस गरिरहेको छु । मेरो कहानी संसारभर लाखौं प्रशंसकलाई देखाइनेछ । क्रिकेट मेरो लागि सबैभन्दा प्यारो र उतारचढावको क्रममा शक्तिको स्रोत हो । मलाई आशा छ यस फिल्मबाट अरूलाई चुनौति र जोसका साथ आफ्नो सपना पुरा गर्न प्रेरित गर्नेछ ।’ उनले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij