Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

संसद् बैठक सर्‍यो !

संसद् बैठक सर्‍यो !

  • काठमाडौं । संसद् बैठक एक दिन पछि सरेको छ ।

    images
    images
    images

    साउन २० गते आइतबार दिउँसो १ बजे बस्नेगरी तोकिएको बैठक २१ गते सोमबार दिउँसो १ बजे बस्नेगरी सरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    सचिवालयका महासचिव पद्मप्रसाद अर्यालद्वारा प्रकाशित सूचनाअनुसार २० गते काठमाडौंमा उपत्यकामा सार्वजनिक बिदा भएकाले बैठक सरेको हो ।

    त्यस दिन मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले बैठक सरेको जनाइएको छ । गृह मन्त्रालय २० गते सार्वजनिक बिदा दिइसकेको छ ।

    No description available.

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij