Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

सुदुरपश्चिमको भागमा चार मन्त्रालय

सुदुरपश्चिमको भागमा चार मन्त्रालय

  • काठमाडौं । सुदुरपश्चिमबाट नयाँ मन्त्रीको रुपमा ४ जनाले सपथ लिएका छन् ।

    images
    images
    images

    एमालेबाट एक र काँग्रेसबाट ३ जना मन्त्री भएका छन् । कांग्रेसबाट गृहमन्त्रीमा कञ्चनपुरका रमेश लेखक, परराष्ट्र मन्त्रीमा डाक्टर आरजु राणा देउवा र पर्यटन मन्त्रीमा बद्री पाण्डेले सपथ लिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij