
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । चर्चित हास्यकलाकार सागर लम्साल क्षेत्री उर्फ ‘बले’ले सुटुक्क लगन गाँठो कसेका छन् । उनले स्नेहा दंगालसँग बिहे गरेका हुन् ।
केही समयअघि उनको प्रिज्मा खतिवडाको प्रेम सम्बन्ध रहेको चर्चा थियो ।
उनीहरु लगातार म्युजिक भिडिओमा काम गर्ने क्रममा प्रेममा थिए । तर पछि ब्रेकअप भएको थियो । अहिले अन्नत सागर लम्सालले दंगालसँग बिहे गरेका हुन् । दंगाल झापाकी हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij