Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

एकतर्फी खुल्यो डुम्रे–बेसीशहर सडक 

एकतर्फी खुल्यो डुम्रे–बेसीशहर सडक 

  • काठमाण्डौ । डुम्रे–बेसीशहर सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहान लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको हो ।

    images
    images
    images

    बेसीशहर नगरपालिका–१ दलालमा बिहान पहिरो खस्दा लमजुङबाट काठमाण्डौ, पोखरा तथा चितवन, भैरहवालगायतका ठाउँमा जानेरआउने र बेसीशहरतर्फको गाडी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाइँले जानकारी दिए।

    अहिले एकतर्फी खुलेपछि रोकिएका गाडी गन्तव्यतिर गइरहेका र केही घण्टामा दुईतर्फी नै गाडी चल्ने प्रहरी निरीक्षक चापागाइँले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij